धपक्क धनगढी (तस्बिरहरू) – Nepal Press

धपक्क धनगढी (तस्बिरहरू)

कैलाली । सडकहरु व्यवस्थित बन्दै गरेसँगै धनगढी सुन्दर नगर बन्दै गइरहेको छ ।

मोहनापुल अत्तरिया ६ लेन सडकमा जोडिएका सडक बत्तीहरूले बजारको सुरक्षा मात्रै बढाएको छैन सुन्दरता पनि बढेको छ । मोहना नदीमा छठको लागि भइरहेको तयारीले सुनमा सुगन्ध थपेको छ ।

तस्बिर : भरत शाह

हेर्नुस् तस्बिरमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर