नेपाल प्रेस – Page 161 – Nepal Press
नेपाल प्रेस

इन्सपेक्टर ढकाल बने कोशी प्रदेशको महिनाकै सर्वोत्कृष्ट प्रहरी

काठमाडौं। प्रहरी निरिक्षक(इन्सपेक्टर) रिषिराज ढकाल कोशी प्रदेश प्रहरीको कात्तिक महिनाका सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरका प्रमुख ढकाल र इलाका प्रहरी कार्यालय भान्डाबारी, सुनसरीमा कार्यरत नायब निरिक्षक दुर्गाबहादुर लिम्बुलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरेको हो। ढकालले ठुलो...