२६ जना प्रहरी सम्पर्कविहीन, हेडक्वार्टरले निकाल्यो सार्वजनिक सूचना – Nepal Press

२६ जना प्रहरी सम्पर्कविहीन, हेडक्वार्टरले निकाल्यो सार्वजनिक सूचना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएको जनाएको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले करिब तीन महिनादेखि कुनै जानकारी नै नगरी सम्पर्कविहीन भएको उल्लेख गरेको छ ।

सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *