एन्फा विशेष साधारणसभा : मतदान सुरु – Nepal Press

एन्फा विशेष साधारणसभा : मतदान सुरु

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा अन्तर्गत एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान सुरु भएको छ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

साधारण सभामा ८९ जनाले मताधिकार प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *