सरकारले गौतम बुद्धसहित ३ क्रिकेट रंगशालालाई गौरवको आयोजनाको रूपमा अघि बढाउने – Nepal Press

सरकारले गौतम बुद्धसहित ३ क्रिकेट रंगशालालाई गौरवको आयोजनाको रूपमा अघि बढाउने

काठमाडौं । सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय भएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर