कलाप्रेस – Page 44 – Nepal Press
कलाप्रेस

दुई दशक लामो इतिहास बोकेको गीत ‘झरनाको चिसो पानी’ को रिमेक, राजु लामाले दिए स्वर

काठमाडौं। ‘झरनाको चिसो पानी’ गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् । दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा बजारमा...

1 42 43 44 45 46 135