कलाप्रेस – Nepal Press
कलाप्रेस

चलचित्र ‘सेतीवेणी’ वैशाख २९ देखि प्रदर्शनमा आउने

रुपन्देही । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘सेतीवेणी’ यही वैशाख २९ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो । बाबुराम घिमिरेको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा विश्वकै प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित सेतीवेणी र त्यहाँ रहेको विश्वकै...

1 2 3 133