कलाप्रेस – Page 2 – Nepal Press
कलाप्रेस

मोफसलका दर्शक भेटघाटमा निस्के ‘डिग्री माइला’का कलाकारहरु

काठमाडौँ। गत चैत ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘डिग्री माइला’का कलाकारहरु मोफसलका दर्शक भेटघाटमा निस्केका छन्। दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिन काठमाडौंका हल–हलमा पुगिरहेका चलचित्रका प्रमुख कलाकारहरु आजबाट मोफसलका लागि निस्केका हुन्। दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिम मोफसल यात्रामा निस्केको हो । कोशी...