कलाप्रेस – Page 133 – Nepal Press
कलाप्रेस

राजेश हमालको असन्तुष्टि : अस्थिर राजनीतिले तन्नेरी पुस्तालाई ‘कन्फ्युज’ बनायो

अभिनेता राजेश हमालले अस्थिर राजनीति र सूचना प्रविधिको कारण वर्तमान पुस्ता ‘कन्फ्युज’ भएको टिप्पणी गरेका छन् । ‘हामीले बाँचिरहेको समय चुनौति र अन्यौलले भरिएको छ’ नेपालप्रेससँग उनले भने, ‘यसका लागि धैर्य गर्न सिक्नुपर्छ ।’ ‘महानायक’ हमाल प्रायः तन्नेरी पुस्तालाई जीवनको भोगाइ र भविष्यका टिप्स दिन रुचाउँछन् । ‘अवश्य पनि...