कलाप्रेस – Page 132 – Nepal Press
कलाप्रेस

हलिउडमा हाइप्रोफाइल डिभोर्स : किम कार्दासियन र केनी वेस्ट अलग

लस एन्जल्स– सातवर्षको वैवाहिक सम्बन्धपछि हलिउड सेलेव्रिटी किम कार्दासियन र पति केनी वेस्ट अलग हुने बाटोमा छन् । टीएमजेड म्यागजिनका अनुसार सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भैसकेको छ । ४० वर्षे अभिनेत्री कार्दासिन र उनका र्‍यापर पति वेस्टले सन् २०१४ मा विहे गरेका थिए । किमले वकिलसँग सम्पर्क गरिरहेकी छन्...