महानिर्वाचनको महासंग्राम २०७९ – Page 66 – Nepal Press
महानिर्वाचनको महासंग्राम २०७९

कमल थापालाई एमाले मकवानपुरमा ‘हिजो विरोध, आज स्वागत’

हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको ‘सूर्य’ चिन्हबाट मकवानपुर क्षेत्र नम्बर १ को टिकट प्राप्त गरेपछि एमाले मकवानपुरले आज कमल थापाको न्यानो स्वागत गरेको छ । थापालाई टिकट दिएको विरोधमा मनोनयनको दिन हिजो पार्टी कार्यालय तालाबन्दी गरेको एमालेका कार्यकर्ताहरूले आज उनै थापालाई पार्टी कार्यालयमा आयोजना भएको कार्यक्रममा...