महानिर्वाचनको महासंग्राम २०७९ – Page 67 – Nepal Press
महानिर्वाचनको महासंग्राम २०७९

योगेश भट्टराईले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि ताप्लेजुङबाट उम्मेदवारी दर्ता गराएका हुन् भट्टराइसँगै ताप्लेजुङ जिल्लाको प्रदेश (१) मा तिलकुमार मेन्याङबो र प्रदेश (२) मा गोपाल थोप्राले उम्मेदवारी दिएका छन्। उनले उम्मेदवारी दर्तासँगै ताप्लेजुङका सम्पूर्ण मतदाताहरूमा...