कांग्रेस सह-महामन्त्री ‘डिना’ द्वारा मकवानपुर १ बाट उम्मेदवारी दर्ता – Nepal Press

कांग्रेस सह-महामन्त्री ‘डिना’ द्वारा मकवानपुर १ बाट उम्मेदवारी दर्ता

हेटौँडा । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उपाध्यायले मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेकी छिन् ।

उम्मेदवारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै उपाध्यायले मकवानपुर क्षेत्र नम्बर १ को पार्टी नेतृत्वको चाहना बमोजिम आफू उम्मेदवार बनेको बताइन् ।

आफूलाई कोही उम्मेदवारसँग चुनौती नरहेको भन्दै जनताको चाहाना अन्तर्गत काम गर्नको लागि उम्मेदवार बनेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर