काठमाडौं ६ बाट गायक सञ्जय श्रेष्ठको स्वतन्त्र उम्मेदवारी – Nepal Press

काठमाडौं ६ बाट गायक सञ्जय श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । काठमाडौं ६ बाट गायक सञ्जय श्रेष्ठले गरे उम्मेदवारी दर्ता गरेका छन् ।

श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी स्वतन्त्र रूपमा चुनाव लड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर