योगेश भट्टराईले गरे उम्मेदवारी दर्ता – Nepal Press

योगेश भट्टराईले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि ताप्लेजुङबाट उम्मेदवारी दर्ता गराएका हुन्

भट्टराइसँगै ताप्लेजुङ जिल्लाको प्रदेश (१) मा तिलकुमार मेन्याङबो र प्रदेश (२) मा गोपाल थोप्राले उम्मेदवारी दिएका छन्।

उनले उम्मेदवारी दर्तासँगै ताप्लेजुङका सम्पूर्ण मतदाताहरूमा सूर्य चिन्हमा मतदानका लागि आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर