रास्वपा सांसद मनिष झाको दाबी- धनराज गुरुङले देशको सम्मानित नेता केपी ओलीमाथि दुर्व्यवहार गरे (भिडिओ) – Nepal Press

रास्वपा सांसद मनिष झाको दाबी- धनराज गुरुङले देशको सम्मानित नेता केपी ओलीमाथि दुर्व्यवहार गरे (भिडिओ)

काठमाडौं । रास्वपा सांसद मनिष झाले कांग्रेसका उपसभापति धनराज गुरुङले देशको सम्मानित नेता केपी ओलीमाथि दुव्र्यवहार गरेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको सबैभन्दा ठूलो दलको उपसभापतिबाट त्यो अपेक्षा गर्न नसकिँने बताए ।

उनले भने, ‘हाम्रो क्याप्टेनको साइटमा गएर त हामी उभिनु त पर्यो नि । हामीले कसैमाथि औला उठाएका छैनौं । उहाँहरुले दायरा मिचेपछि गएर उभिएका छौं ।’

उनलेृ कांग्रेसले पार्टी सभापतिमाथि लगाएको आरोपको जवाफ सदनबाटै दिन पाउनुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “रास्वपा सांसद मनिष झाको दाबी- धनराज गुरुङले देशको सम्मानित नेता केपी ओलीमाथि दुर्व्यवहार गरे (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर