काभ्रेमा नेकपा एसका हुमागाईँद्वारा गठबन्धनविरुद्ध बागी उम्मेदवारी – Nepal Press

काभ्रेमा नेकपा एसका हुमागाईँद्वारा गठबन्धनविरुद्ध बागी उम्मेदवारी

काठमाडौं । काभ्रे २ को (२)मा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वसुन्धरा हुमागाईँद्वारा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।

सो प्रदेशसभामा गठबन्धनबाट कांग्रेसका कन्चन चन्द्र बादे उम्मेदवार चयन भएका थिए ।

तर, उनले बादेविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् । बागी उम्मेदवारी दिएका हुमागाईँ प्रदेश मन्त्री हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर