महानिर्वाचनको महासंग्राम २०७९ – Page 57 – Nepal Press
महानिर्वाचनको महासंग्राम २०७९

राजु गुरुङको रिटमाथिको पेसी पहिलो नम्बरमा

रूपन्देही । रुपन्देही-२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेसी आज पहिलो नम्बरमा परेको छ । सो रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको हो । निर्वाचन कार्यालयले बैकिङ कसुरअन्तर्गत कालोसूचीमा नाम भएको भेटेपछि गुरुङको उम्मेदवारी खारेज...

1 55 56 57 58 59 68