कांग्रेसद्वारा केन्द्रीय परिचालन समितिको सचिवालय र उपसमितिहरुको संयोजक र सहसंयोजक मनोनित (सूचीसहित) – Nepal Press

कांग्रेसद्वारा केन्द्रीय परिचालन समितिको सचिवालय र उपसमितिहरुको संयोजक र सहसंयोजक मनोनित (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमितिहरुको संयोजक र सहसंयोजक मनोनित गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समितिको मंगलबार बसेको बैठकको निर्णयानुसार समितिका संयोजक गोपालमान श्रेष्ठले केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमितिहरुमा संयोजक र सहसंयोजकहरु मनोनित गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए ।

को को परे ? सूचीः

१. भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय तथा परिचालन उपसमिति

संयोजक : डा. डिला संग्रौला
सह संयोजक : उमेशजंग रायमाझी

२. प्रदेश परिचालन समन्वय उपसमिति

प्रदेश नं १:

संयोजक : मीन विश्वकर्मा
सह–संयोजक : सरिता प्रसाईं

मधेस प्रदेश :

संयोजक : आनन्दप्रसाद ढुंगाना
सह–संयोजक : मञ्जु खाँण

बागमती प्रदेश :

संयोजक : जीपछिरिङ लामा

गण्डकी प्रदेश :

संयोजक : ध्रुव वाग्ले
सह–संयोजक : विष्णुप्रसाद लामिछाने

लुम्बिनी प्रदेश :

संयोजक : चन्द्रबहादुर के.सी.
सह–संयोजक : प्रा. डा. गोविन्दराज पोखरेल

कर्णाली प्रदेश :

संयोजक : जानकी सिंह
सह–संयोजक : कान्तिका सेँजुवाल

सुदूर पश्चिम प्रदेश :

संयोजक : ईश्वरी न्यौपाने
सह–संयोजक : प्रकाश रसाइली स्नेही

३. निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति

संयोजक : जीतजंग बस्नेत
सह संयोजक : मेखलाल श्रेष्ठ

४. विदेश स्थित नेपाली जनसम्पर्क समिति समन्वय तथा परिचालन उपसमिति

संयोजक : गोविन्द भट्टराई
सह संयोजक : डा. अरुणकुमार सुवेदी

५. निर्वाचन अनुगमन तथा अनुशासन उपसमिति

संयोजक : आनन्दप्रसाद ढुंगाना
सह संयोजक : डा. कृष्णप्रसाद पौडेल

६. निर्वाचन आयोग समन्वय उपसमिति

संयोजक : हरिशरण नेपाली
सह संयोजक : किरण गिरी

७. जिल्ला–काठमाण्डौ सम्पर्क समिति समन्वय उपसमिति

संयोजक : रमा कोइराला पौडेल
सह संयोजक : धना खतिवडा

८. केन्द्रीय परिचालन समितिको सचिवालय

संयोजक : अम्विका वस्नेत
सह संयोजक : दिव्यमणी राजभण्डारी
सदस्य : डा. सुरेश आचार्य
सदस्य : डा. प्रभु वुढाथोकी
सदस्य : कृष्ण के.सी.
सदस्य : गेजा शर्मा वाग्ले
सदस्य : प्रगतिमान रञ्जित
सदस्य : विजय मिश्र
सदस्य : सरोजकुमार थापा
सदस्य सचिव : किरणप्रसाद गजुरेल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर