म्यादी प्रहरीले यसरी गर्दैछन् आधारभूत तालिम (फोटो फिचर) – Nepal Press

म्यादी प्रहरीले यसरी गर्दैछन् आधारभूत तालिम (फोटो फिचर)

काठमाडौं । निर्वाचनका लागि सरकारले एक लाख बढीको संख्यामा म्यादी प्रहरीको भर्ना गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आधारभूत तालिम प्रदान गरिँदैछ ।

टुँडिखेलमा पनि म्यादी प्रहरीको तालिम भइरहेको छ । जहाँ उनीहरुलाई निर्वाचनमा खटिनुपर्ने विषयमा ज्ञान दिइनुका साथै आवश्यक फिजिकल तालिम प्रदान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *