प्रमाणपत्र बुझ्न निर्वाचन आयोगतर्फ अघि बढेका समानुपातिक पाइलाहरू (तस्बिरहरू) – Nepal Press

प्रमाणपत्र बुझ्न निर्वाचन आयोगतर्फ अघि बढेका समानुपातिक पाइलाहरू (तस्बिरहरू)

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फका समानुपातिक उम्मेदवारलाई आइतबार आयोगले प्रमाणपत्र वितरण गरेको छ ।

प्रतिनिधिसभातर्फ ११० र सातै प्रदेशका विभिन्न दलका २२० उम्मेदवार गरी जम्मा ३३० जनालाई प्रमाणपत्र वितरण जारी छ । प्रतिनिधिसभामा थ्रेस होल्ड कटाएर ७ वटा राष्ट्रिय दलले समानुपातिक सीट सुरक्षित गरेका छन् ।

निर्वाचन आयोगले एक समारोहको आयोजना गरी समानुपातिकतर्फका उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेको हो ।

केही तस्बिरमा हेर्नुस् समानुपातिकको प्रमाणपत्र लिन गएका सांसदहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर