माओवादी केन्द्रका प्रदेश नेता एमाले प्रवेश – Nepal Press

माओवादी केन्द्रका प्रदेश नेता एमाले प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मुरारी भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । भण्डारी बिहीबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई अध्यक्ष ओलीसहितका नेताहरुले एमालेमा स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर