रियल मड्रिड – Nepal Press
रियल मड्रिड

रियल मड्रिडलाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं ।साबिक विजेता  रियल मड्रिडलाई ४-० गोलको नतिजामा पराजित गर्दै इङलिस क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनल पुगेको छ । बुधबार राती सिटीको घरेलु मैदान इथियाडमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा ४-० र बेर्नाब्यूमा भएको पहिलो लेगमा १-१ को नतिजा निकालेको सिटी समग्रमा ५-१ को जितसहित फाइनल पुगेको हो ।...