अखिल (क्रान्तिकारी) – Nepal Press
अखिल (क्रान्तिकारी)

भरतपुरले मुलुकमै उत्कृष्ट काम गर्‍यो, मिडियाले ओलीका हावा गफलाई हेडलाइन बनाइरहे : पञ्चा सिंह

चितवन । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले मुलुकमा थुप्रै सकारात्मक र राम्रा विषयहरू हुँदाहुँदै मिडियाले केपी वलीको उडन्ते कुरालाई समाचार बनाएको टिप्पणी गरेकी छन् । चितवनको एक कार्यक्रममा उनले भरतपुर महानगरले देशकै नमूना काम गरिरहेको दाबी गरिन् । उनले भनिन्, ‘भरतपुरमा महानगरले विकाश र निर्माणमा देशमै नमूना काम गरिरहेको...