स्वास्थ्य र प्राविधिक तथा चिकित्सा शिक्षामा सुधारको माग गर्दै प्रदर्शन (तस्बिरहरू) – Nepal Press

स्वास्थ्य र प्राविधिक तथा चिकित्सा शिक्षामा सुधारको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षामा भइरहेको विकृति सुधार्न दबाबसहित माइतीघरमा प्रदर्शन गरिएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीको आव्हानमा उक्त प्रदर्शन गरिएको हो । प्रदर्शनको क्रममा नागरिकलाई पूर्णखोपको व्यवस्था गर्नुपर्ने, विराट मेडिकल कलेजलाई संवन्धन दिने प्रक्रिया बन्द गर्न, स्वास्थ्य क्षेत्रमाथिको व्यापार बन्द गर्ने, सीटीईभीटीद्वारा निजी क्षेत्रलाई दिन लागिएको संवन्धन रोक्नलगायतका माग गरेका छन् ।

तस्बिरहरू: सरोज बैजु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर