अखिल क्रान्तिकारीको प्रवक्तामा मैनाली, सातै प्रदेश र विश्वविद्यालयमा तोकियो अभियान टोली – Nepal Press

अखिल क्रान्तिकारीको प्रवक्तामा मैनाली, सातै प्रदेश र विश्वविद्यालयमा तोकियो अभियान टोली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको प्रवक्ताको जिम्मेवारी जीपी मैनालीलाई दिइएको छ । संगठनको कार्यालय बैठकले मैनालीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । उनी अखिल (क्रान्तिकारी)को २०७४ भदौमा सम्पन्न सम्मेलनबाट उप–महासचिवमा निर्वाचित भएका थिए ।

त्यस्तै संगठन बिस्तारका लागि अखिलले सातै प्रदेश र सबै बिश्वविधालयमा अभियान टोली पनि तोकिएको छ।

अभियान टिम

प्रदेश नम्बर १ – तिलकराज भण्डारी , राजकुमार याक्सो र मदन भट्टराई
प्रदेश नम्बर २ – दीपक देवकोटा, गजेन्द्र देव र सूर्यनारायण शाह
बागमती प्रदेश- उत्तम अधिकारी, गणेश मैनाली र पवन कार्की
गण्डकी प्रदेश- सुरेन्द्र वस्नेत, आशा तमु र क्षितिज सापकोटा
लुम्विनी प्रदेश- इन्द्र भुसाल, मिलन एम।सी। र नारायण खनाल
कर्णाली प्रदेश- दिपेश पुन र अमरजङ शाही
सुदुरपश्चिम प्रदेश- विजय गौतम, लक्ष्मी जोशी र मदन भुल
विश्वविद्यालय विशेष प्रदेश- पञ्चा सिंह, तुकमान महरा र अच्युत भट्ट

विश्वविद्यालयहरुमा

पूर्वाञ्चल – संयोजक बालकुमार केसी, सह-संयोजक लड्डु यादव, गीता आचार्य, शिक्षा पाण्डे
संस्कृत – संयोजक सन्तोष आचार्य
कृषि तथा वन – संयाेजक सरोज भण्डारी, सह-संयोजक सम्झना घिमिरे
सुदूरपश्चिम – संयाेजक साबित्रा आचार्य, सह-संयोजक पदम काफ्ले
मध्य पश्चिम – संयाेजक मोतीराम रम्तेल , सह-संयोजक इन्द्रप्रकाश अधिकारी
पोखरा – संयाेजकमाधव थपलिया, सह-संयोजक उपदेश यादव
सीटीईभीटी- संयाेजक सागर केसी
काठमाडाैं – संयोजक गोविन्द बनियाँ
लुम्बिनी बौद्ध – संयोजक माधव पाण्डे
राजर्शी जनक – संयोजक चेत बोलाख


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर