‘सरकार फेरिए-जनजीविका फेरिएन’ भन्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

‘सरकार फेरिए-जनजीविका फेरिएन’ भन्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति विरोध जनाएको छ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसअघि क्रान्तिकारीका विद्यार्थीले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले सरकार फेरिए- जनजीविका फेरिएन, दलाल संसदीय व्यवस्था-मुर्दावाद, वैज्ञानिक समाजवाद स्थापना गरौंलगायतका नारा लगाइएको थियो ।

 
 
 
 
 
 

तस्बिरहरू : सरोज बैजु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर