रामचन्द्र पौडेल – Nepal Press
रामचन्द्र पौडेल

आफ्नो गुट ब्युँताउने रामचन्द्रको कसरत, शशांकले सघाउने संकेत

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकअघि ‘आफ्नो टिम’को छलफल भन्दै भेला बोलाए । भेलामा पूर्व महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, बलबहादुर केसी, मधु आचार्य सहभागि थिए । उनीसँगै तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल, र...

1 2 3 4