न्यायालयमा देखिएका परिदृष्य चिन्ताजनक : रामचन्द्र पौडेल (भिडिओ) – Nepal Press

न्यायालयमा देखिएका परिदृष्य चिन्ताजनक : रामचन्द्र पौडेल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयमा देखिएका परिदृश्य चिन्ताजनक रहेको बताएका छन् ।

सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता पौडेलले न्यायालयबारे धेरै टिप्पणी गर्दा राजनीतिक हस्तक्षेपको आरोप लाग्नसक्ने भन्दै पछिल्लो घटनाक्रम चिन्ताजनक रहेको बताएका हुन् ।

‘न्यायालयबारे हामीले टिप्पणी गर्नु शोभनीय हुँदैन तर जे भइराछ त्यो चिन्ताको विषय हो’, पौडेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *