न्यायालय – Nepal Press
न्यायालय

न्यायालयको विवाद समाधान हाेस्, सरकारले स्टेप लिन नपरोस् : कानूनमन्त्री

काठमाडौं । कानूनमन्त्री दिलेन्द्र बडूले न्यायालयभित्रको विवाद न्यायालयभित्रै समाधन हुनुपर्ने र त्यसमा ढिलाई भए सरकारले स्टेप चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै कानूनमन्त्री बडूले सरकारको पहिलो जोड न्यालयको विवाद न्यायालयसँग जोडिएका व्यक्तिहरुले नै गनुपर्ने ढिला हुँदा न्याया पाउने जनताको अधिकार कुण्ठित हुने बताए। ‘न्यालयलको...