जिल्ला सभापतिमा पौडेल पक्षको अग्रता, पछ्याउँदै देउवा पक्ष (सूचीसहित) – Nepal Press
कांग्रेस अधिवेशन

जिल्ला सभापतिमा पौडेल पक्षको अग्रता, पछ्याउँदै देउवा पक्ष (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हिमाली जिल्लाहरूको अधिवेशनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त भएका ११ जिल्लाको परिणाममा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह अगाडि देखिएको छ ।

सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले पौडेल समूहलाई पछ्याइरहेको छ । परिणाम आएका ११ मध्ये ६ जना पौडेल पक्षका छन् । सभापति देउवा पक्षका ५ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । बाजुरामा दोस्रो चरणको मतदान भइरहेको छ । हालसम्म प्राप्त परिणाम यसप्रकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर