रामचन्द्र पौडेल – Page 3 – Nepal Press
रामचन्द्र पौडेल

रामचन्द्र पौडेल पक्षधरको बैठक जारी, महाधिवेशनको रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक शुरू भएको छ । वसुन्धारास्थित दियालो फुडल्याण्डमा जारी बैठकमा महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल हुने बताइएको छ । महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरू आन्तरिक छलफलमा केन्द्रित भइरहेको बेला पौडेलले पनि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग...