नेप्से – Page 5 – Nepal Press
नेप्से

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नेप्से परिसूचक आज ३२.४१ अंकले घटेको छ । आज १.२२ प्रतिशतले घट्दै नेप्से २६३२.२० विन्दुमा रोकिएको हो । आज १ करोड ३७ लाख ८७ हजार २१८ कित्ताको किनबेचमा ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रूपैयाँ कारोबार भएको छ । मंगलबारभन्दा यो कारोबार १६ करोडले...