नेप्से ३.४० अंकले गिरावट – Nepal Press

नेप्से ३.४० अंकले गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य अंकको घटेको छ । आज नेप्से ३.४० अंकले घटेर २ हजार ४ सय ५८ दशमलब ४८ विन्दुमा आएर रोकिएको हो ।

आज  ४ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ७ वटा समूह बढेका छन् भने अन्य समूह घटेका छन् ।

आज बजार घटेपनि ६ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । उच्च वृद्धि हुनेमा चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो पावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र लिवर्टी इनर्जी कम्पनी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *