शेयर – Nepal Press
शेयर

जीवन विकाससहित १ दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं । विगत १ साता देखि घटिरहेको शेयर बजार परिसुचक नेप्से आज भने बढिरहेको छ ।२ बजेसम्मको कारोबारमा शेयर परिसुचक नेप्स करिब २६ अंकले बढ्दै ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार जीवन लघुवित्त वित्तीय संस्था सहित करिब १३ वटा कम्पनी शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको...