नेप्से – Page 6 – Nepal Press
नेप्से

३१ अंकले बढ्यो नेप्से, कारोबार रकममा नेपाल लाइफको निरन्तर वर्चश्व

काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसुचक ३१ दशमलव ८७ अंकले वृद्धि भएको छ । आज भएको कारोबारमा नेप्से २,३७४ दशमलव ६४ विन्दुमा रोकिएको छ । आज   एक करोड ८१ लाख ५ हजार ६७१ कित्ताको किनबेचमा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको...