नेप्से – Page 4 – Nepal Press
नेप्से

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा उच्च गिरावट

काठमाडौं । नेप्से परिसूचक आज १.२९ अंकले घट्दै २९६८.४३ विन्दुमा रोकिएको छ । आज २ करोड ३ लाख ६५ हजार ६९९ कित्ताको सेयर किनबेचमा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रूपैयाँ कारोबार भयो । पछिल्ला केही हप्ताको कारोबार रकमको तुलनामा यो कारोबार ५/६ अर्बले कम हो...