करीब १० अंकले बढ्यो नेप्से, निफ्राको सर्वाधिक कारोबार – Nepal Press

करीब १० अंकले बढ्यो नेप्से, निफ्राको सर्वाधिक कारोबार

काठमाडौं । आज भएको कारोबारमा नेप्से परिसूचक ९.९४ अंकले बढेको छ । बुधबार  नेप्से परिसूचक २६११.४५ विन्दुमा रोकिएको छ ।

आज १ करोड ७६ लाख ८८ हजार २७१ कित्ताको किनबेचमा ८ अर्ब ३५ करोड ५ लाख १० हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार भएको छ ।

इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढ्दै ६९ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै नबिल बैंकको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर