कारोबारको अन्तिम दिन १६ अंकले घट्यो नेप्से – Nepal Press

कारोबारको अन्तिम दिन १६ अंकले घट्यो नेप्से

काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक १६.११ अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २,५२६.९२ विन्दुमा रोकिएको छ ।

आज १ करोड ६० लाख ५८ हजार ४५८ कित्ताको किनबेचमा ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज सबैभन्दा बढी कारोबार डिप्रोस विकास बैंकको ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी नबिल बैंकको ३८ करोड , कुमारी बैंकको ३२ करोड, प्रभु बैंकको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर