नेप्से बढ्यो, करिब ७ अर्बको कारोबार – Nepal Press

नेप्से बढ्यो, करिब ७ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली भएको छ । हिजो (आइतबार) नेप्से ५४.७५ अंकले घटेर राताम्मे भएको थियो ।

नेप्सेका अनुसार आज नेप्से ३७.७० अंकले बढेर २ हजार ४ सय ८ दशमलब २४ विन्दुमा पुगेको छ भने झण्डै ७ अर्बको कारोबार भएको छ ।

आज १० कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर