तीन जिल्लाका सीडीओ सरुवा- बागलुङमा नेत्र सुवेदी खगेन्द्र रिजाल बाँके – Nepal Press

तीन जिल्लाका सीडीओ सरुवा- बागलुङमा नेत्र सुवेदी खगेन्द्र रिजाल बाँके

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले नेत्र सुवेदीलाई बागलुङको सीडीओ बनाएर पठाएको छ भने बागलुङका खगेन्द्र रिजालको बाँकेमा सरुवा भएको छ ।

त्यस्तै केदारप्रसाद शर्मा पर्वतको सीडीओमा सरुवा भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *