प्रविधि – Page 13 – Nepal Press
प्रविधि

टेलिकमका गुनासा अब सुन्नु नपरोस् : मन्त्री गुरुङ

काठमाडौं । संचारमन्त्री पार्वत गुरुङले नेपाल टेलिकम अब व्यवसायिक रुपमा अगाडि बढ्ने बताएका छन् । नेपाल टेलिकमको १७ औं वार्षिकोत्सव समारोहमा बुधबार  बोल्दै सो कुरा बताएका हुन् । टेलिकमका सेवामा समय–समयमा टावर नहुनेलगायतका विभिन्न समस्या आइरहने भएकाले त्यस्ता गुनासोको सामधान गर्नुपर्ने उनले बताए । कार्यक्रममा मन्त्री गुरुङले नेपाल टेलिकमलाई...