प्रविधि – Page 12 – Nepal Press
प्रविधि

क्रिप्टोकरेन्सीको मूल्य उकालो लाग्दै, १८% ले बढ्यो रिप्पल

काठमाडौं । दुई साताभन्दा अगाडिदेखि निरन्तर ओरालो लागेको क्रिप्टोकरेन्सी मार्केट मंगलबार बिहानैदेखि उकालो लागेको छ । जसको प्रभाव स्वरूप बजारका ठूला क्रिप्टोकरेन्सीहरूको मुल्यमा पछिल्लो २४ घण्टामा उल्लेख्य वृद्धि भएको छ । क्रिप्टो डटकमका अनुसार बिट्क्वाइनको मुल्य पछिल्लो २४ घण्टामा ८.२४ प्रतिशतले बढेर ३७ हजार ३०४ अमेरिकी डलर पुगेको छ...