विज्ञान प्रविधिका ११ विधामा १७ व्यक्ति र संस्था पुरस्कृत (सूचीसहित) – Nepal Press

विज्ञान प्रविधिका ११ विधामा १७ व्यक्ति र संस्था पुरस्कृत (सूचीसहित)

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले ११ विधामा १७ व्यक्ति र संस्थालाई पुरस्कृत गरेकाे छ । प्रतिष्ठानको ४४ औं प्राज्ञसभाले २०७७ सालका लागि विज्ञान प्रविधिका ११ विधामा १७ व्यक्ति र संस्थालाई पुरस्कार दिने निर्णय गरेको हो ।

पुरस्कृत हुनेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि परेका नाष्टका प्रवक्ता डा. सुरेश कुमार ढुंगेलले एक विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

पुरस्कार पाउनेको सूची यस्तो छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर