नीउ ब्राण्डको इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण नेपाली बजारमा – Nepal Press

नीउ ब्राण्डको इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण नेपाली बजारमा

काठमाडौं । नीउ ब्राण्डको इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण नेपाली बजारमा आएको छ । ‘नउि एमक्युआई प्लस’ नामको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजानिक गरेको हो ।

कम्प्नीका अनुसार यो स्कुटर विभिन्न ड्राइभिङ मोडमा चलाउन सकिने छ । यस स्कुटरमा ४८ भोल्ट र ३१ एएच लिथियम व्याट्री रहेको छ । १५ सय वाटको बुस मोटर रहेको छ ।

४५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति रहेको उक्त स्कुटर ५ ओटा रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । निउ कम्पनीले पाँच वर्षमा विश्वभर ७० लाख स्कुटर विक्री गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर