इ-कमर्श व्यवसायलाई नियमन गर्न कानुन निर्माण गर्ने – Nepal Press

इ-कमर्श व्यवसायलाई नियमन गर्न कानुन निर्माण गर्ने

काठमाडौं । सरकारले इन्टरनेटको माध्यमबाट हुने इ-कमर्श व्यवसायलाई नियमन गर्न कानुन निर्माण गर्ने भएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले इकर्श सम्बन्धी कानुन तर्जुमा गरिने जानकारी दिए ।
‘इ-कमर्श सम्बन्धी कानुन तर्जुमा गरिने छ,’ मन्त्री पौडेलले भने, ‘डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि लगायत चौथो पुस्ताको औद्योगिक क्रान्तिले ल्याएको अवसरको प्रयोग गरिने छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *