नयाँ बजेट: विद्युतीय सवारीसाधन उत्पादन गर्न विदेशी कम्पनीलाई प्रोत्साहन – Nepal Press

नयाँ बजेट: विद्युतीय सवारीसाधन उत्पादन गर्न विदेशी कम्पनीलाई प्रोत्साहन

काठमाडौं । सरकारले नयाँ बजेटमार्फत विश्वका १० उत्कृष्ट विद्युतीय सवारीसाधन उत्पादन गर्ने कम्पनीलाई नेपालका उद्योग सञ्चालनका लागि प्रोत्साहित गरेको छ ।

नेपालका विद्युतीय सवारीसाधन उत्पादन गर्ने कम्पनीलाई करमा छुट दिने व्यवस्था मिलाइने अर्थमन्त्री विष्णु पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर