राजनीति – Page 131 – Nepal Press
राजनीति

कोशीमा माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याइँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमतिविपरीत माओवादीलाई सरकारमा ल्याउने तयारी गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको दबाब थेग्न नसकेपछि माओवादी र एकीकृत समाजवादीलाई मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी गराउन लागेका हुन् । माओवादी र एकीकृत समाजवादीबाट १-१ जनालाई मन्त्री बनाउने तयारी भएको मन्त्री तथा सरकारका...