एमालेले बोलायो संसदीय दलको बैठक – Nepal Press

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । दलको बैठक लोत्से हल बानेश्वरमा अब केही बेरमा बस्ने एमाले सचेतक महेश बर्तौलाले बताए ।

सरकारले आजबाट संसद्को जारी अधिवेशन अन्त्य गर्दैछ । सरकारले अधिवेशन अन्त्य गर्ने भएपछि संसद बैठकको समीक्षा, समसायिक बिषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर