राजनीति – Page 129 – Nepal Press
राजनीति

सामाजिक सञ्जालमाथि नियन्त्रण गर्न शीर्ष नेतृत्वबीच सुलह, धर्मनिरपेक्षमा देउवा र संघीयतामा ओलीको सन्देह

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सक्रियता देखाउन खोजिरहेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको समेत पूर्वराजाप्रति सफ्ट कर्नर रहेको बुझाइ प्रचण्डको छ ।